२६३६ नयाँ संक्रमित थपिए, २० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यहित अवधिमा २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् । सो अवधिमा ११ हजार ७४८ जनाको परीक्षण भएकोमा पीसीआर विधिबाट ७ हजार २५९ … Continue reading २६३६ नयाँ संक्रमित थपिए, २० जनाको मृत्यु